तरुण दल तदर्थ समिति भंगको माग राखेर सानेपामा आमरण अनशन

१५ असार, काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक बस्नु एक दिन अघिदेखि पार्टी कार्यालय सानेपामा तरुण दलका असन्तुष्ट समूहले आमरण अनशन सुरु गरेको छ । विद्वान गुरुङको नेतृत्वमा रहेको तदर्थ समिति भंगको माग गर्दै आइतबारदेखि आमरण अनशन सुरु गरिएको छ । केन्द्रीय कार्यालयको मूल गेटमा रोजन राई र अम्बिका बाँस्कोटाले आमरण अनशन सुरु गरेका […]
थप पुरा समाचारको लागि