किलोमा ४० रुपैयाँ बढ्यो पालुंगो साग, रायो र तोरीको कति ?

१५ असार, काठमाडौं । बजारमा सागको मूल्य बढेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले निर्धारण गरेको मूल्यसूची अनुसार आइतबार सागको थोक मूल्य बढेको हो । कालीमाटी बजारमा अहिले रायो, पालुंगो, तोरी लगायत साग किन्न पाइन्छ । रायो सागको प्रतिकिलो थोक मूल्य आज ७४ रुपैयाँ तोकिएको छ । शनिबार भने रायो साग प्रतिकिलो […]
थप पुरा समाचारको लागि