‘स्क्विड गेम ३’को क्लाइमेक्समा हलिउड स्टार ब्लान्चेटको ‘सरप्राइज केमियो’

काठमाडौं । विश्वचर्चित नेटफ्ल्क्सि सिरिज ‘स्क्विड गेम’ तेस्रो सिजनमै नटुंगिने देखिएको छ । अन्तिम भनिएको तेस्रो श्रृंखलाको अन्त्यमा सबैलाई अचम्मित पार्ने ढंगले एक हलिउड स्टारको इन्ट्री भएपछि अब यसको अमेरिकी संस्करण आउन सक्ने चर्चा सुरु भएको छ । नेटफ्ल्क्सिले अमेरिकी संस्करण निर्माण गर्न लागेको अन्तर्राष्ट्रिय संचारमाध्यमले जनाएका छन् । अमेरिकी भर्सनलाई डेभिड फिन्चरले निर्देशन गर्ने […]
थप पुरा समाचारको लागि