बालकको मृत्युपछि सिरहा अस्पतालमा तनाव, १० जना घाइते
१५ असार, जनकपुरधाम । प्रादेशिक अस्पताल सिरहामा चिकित्सकहरुको लापरबाहीले बालकको मृत्यु भएको भन्दै आफन्तजन र प्रहरीले अस्पतालमा तोडफोडको प्रयास गरेका छन् । त्यस क्रममा प्रहरी र सेवाग्राहीको समूहबीच झडप भएको छ । झडपको क्रममा ९ प्रहरीसहित १० जना घाइते भएका छन् । प्रहरीका अनुसार, दुई दिनदेखि निरन्तर ज्वारो आएपछि आइतबार बिहान अस्पताल भर्ना भएका सिरहा […]
थप पुरा समाचारको लागि