माबिलुङ इनर्जीको आईपीओ असार २२ देखि खुल्ने

माबिलुङ इनर्जीको आईपीओ असार २२ देखि खुल्ने

१५ असार, काठमाडौं । माबिलुङ इनर्जीको आईपीओ असार २२ देखि खुल्ने भएको छ । पहिलो चरणमा कम्पनीले वैदेशिक रोजगारमा रहेका र स्थानीयबासीका लागि आईपीओ निष्कासन गर्न लागेको हो । कम्पनीले सर्वसाधारणका लागि अंकित मूल्य १ सयका दरले कुल १८ लाख ९० हजार ५३० कित्ता सेयर सर्वसाधारण समूहमा निष्कासन गर्न लागेको हो । जुन जारी पूँजी […]

थप पुरा समाचारको लागि
TOP