खानेपानीमन्त्री यादव स्पेन प्रस्थान

खानेपानीमन्त्री यादव स्पेन प्रस्थान

१५ असार, काठमाडौं । खानेपानीमन्त्री प्रदीप यादव स्पेन प्रस्थान गरेका छन् । संयुक्त राष्ट्रसंघको ‘विकासको लागि वित्त (फाइनान्सिङ फर डेभलपमेन्ट) चौथो अन्तरराष्ट्रिय सम्मेलन’ मा सहभागी हुन मन्त्री यादव त्यसतर्फ प्रस्थान गरेका हुन् । मन्त्री यादवका निजी सचिव एवं उपसचिव भक्तराज जोशीका अनुसार, कार्यक्रम यही असार १७ गतेदेखि १९ गतेसम्म सञ्चालन हुनेछ । विकासका लागि वित्तसम्बन्धी […]

थप पुरा समाचारको लागि
TOP