पोखरा एभेन्जर्सले सार्वजनिक गर्यो रिटेन गरिएका खेलाडी

१५ असार, काठमाडौं । पोखरा एभेन्जर्सले नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो सिजनका लागि रिटेन गरिएका खेलाडीहरूको सूची सार्वजनिक गरेको छ । पोखराले आइतबार सामाजिक सञ्जालमार्फत रिटेन्सन लिस्ट सार्वजनिक गरेको हो । यसअघि पोखराले गत सिजनका मार्की तथा कप्तान कुशल भुर्तेललाई रिटेन गर्ने संकेत गरिसकेको थियो । उनीसहित दिनेश खरेल, बिपिन खत्री, सागर ढकाल, किरण […]
थप पुरा समाचारको लागि