पोखराका मेयरले इभेन्ट सेन्टरमा बैठक डाकेपछि विवाद

पोखराका मेयरले इभेन्ट सेन्टरमा बैठक डाकेपछि विवाद

१४ असार, पोखरा । पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले इभेन्ट सेन्टरमा राखेको अन्तर्क्रियात्मक कार्यक्रम विवादित बन्न पुगेको छ । असार १० गते बजेट पेश गरेर चीनको ल्हासा पुगेर फर्किएका मेयर आचार्यले इभेन्ट सेन्टरमा अन्तर्क्रियात्मक कार्यक्रम बोलाएपछि विवादित बन्न पुगेको हो । मेयरले बिनासमन्वय बोलाएको भन्दै अधिकांश कांग्रेसका जनप्रतिनिधि बैठकमै गएनन् । महानगरकै प्रवक्तासमेत रहेका वडा […]

थप पुरा समाचारको लागि
TOP