‘मिस सुप्रन्यासनल’को उत्कृष्ट २४ मा नेपाल, उपाधि ब्राजिललाई

काठमाडौँ । अन्तर्राष्ट्रिय सुन्दरी प्रतियोगिता ‘मिस सुप्रन्यासनल’मा ६६ देश बिचको प्रतिस्पर्धामा नेपाल उत्कृष्ट २४ समावेश भएको छ । नेपाली सुन्दरी दीक्षा अवस्थी उक्त स्थानमा पर्न सफल भएकी हुन् । पोल्याण्डको वार्सामा सम्पन्न फिनालेको उपाधि भने ब्राजिलकी एडुआर्डा ब्रुमले जितेकी छन् । मिस्टर एन्ड मिस नेसनलका राष्ट्रिय आयोजक सन्तोष उपाध्यायले नेपाल पहिलोपटक यो स्थानमा पुग्दा खुसीको […]
थप पुरा समाचारको लागि