रास्वपालक्षित रामहरिको आरोप- सुमिरे टूर एन्ड ट्राभल्स कसको ?

१४ असार, काठमाडौं । नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले संसद्मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसदहरूको व्यवहारप्रति असन्तुष्टि जनाएका छन् । रास्वपाका सांसदहरूले भिजिट भिसामा विदेश जानेसँग अपारदर्शी रुपमा आर्थिक लेनदेन हुने गरेको विषय उठाएर संसद्मा गत जेठ १३ गतेदेखि विरोध गर्दै आएको छ । उनीहरू प्रतिनिधिसभाको बैठक सुरु भए लगत्तै उठेर विरोध गर्छन् । सभामुखले […]
थप पुरा समाचारको लागि