भुर्तेलले पोखरा एभेन्जर्सबाटै एनपीएल खेल्ने

भुर्तेलले पोखरा एभेन्जर्सबाटै एनपीएल खेल्ने

१४ असार, काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका ओपनिङ ब्याटर कुशल भुर्तेल नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो सिजनमा पनि पोखरा एभेन्जर्सबाटै खेल्ने भएका छन् । पोखराले रिटेन गरेका खेलाडीहरुको सूची सार्वजनिक गर्नुअघि कुशलले टिमबाटै खेल्ने पुष्टि गरेको हो । टिमले सामाजिक सञ्जालमा राखेको एक पोस्टमा भुर्तेलले भोलि बाँकी ५ खेलाडीहरूलाई एसेम्बल गर्ने कुरा उल्लेख […]

थप पुरा समाचारको लागि
TOP