पत्नीले टेक कम्पनीहरूले दक्षिणपन्थी एजेन्डा फैलाइरहेका छन् भनेपछि ब्राजिलका राष्ट्रपतिलाई अप्ठ्यारो

१४ असार, काठमाडौं । ब्राजिलकी फर्स्ट लेडी रोसाङ्जेला डी सिल्भा (जान्जा) अहिले आफ्ना आक्रामक अभिव्यक्तिका कारण चर्चामा छिन्। पछिल्ला केही महिनादेखि उनले टेक कम्पनीहरूविरुद्ध खुलेर बोलिरहेकी छन्। उनले टिकटक, गुगल र एक्स जस्ता कम्पनीहरूले दक्षिणपन्थी एजेन्डालाई बढावा दिइरहेका आरोप लगाएकी छन् । जान्जाले यी प्लेटफर्महरूले वामपन्थी र लिबरल आवाजहरू दबाइरहेका पनि आरोप लगाएकी छन् । […]
थप पुरा समाचारको लागि