संसद्को कार्यसूचीमा फेरि चढ्यो निजामती विधेयक पारित गर्ने कार्यक्रम

संसद्को कार्यसूचीमा फेरि चढ्यो निजामती विधेयक पारित गर्ने कार्यक्रम

१४ असार, काठमाडौं । संघीय निजामती सेवा विधेयक पारित गर्ने विषय फेरि प्रतिनिधि सभाको कार्यसूचीमा चढेको छ । आइतबार दिउँसो १ बजे प्रतिनिधि सभाको बैठक बस्दैछ । जहाँ ‘राज्य व्यवस्था तथा सुशासन समितिको प्रतिवेदन सहित संघीय निजामती सेवा विधेयक, २०८० लाई पािरत गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत हुनेछ । यसअघि पनि यो विषय कार्यसूचीमा चढेको थियो […]

थप पुरा समाचारको लागि
TOP