आङ छिरिङ शेर्पालाई प्रदान गरियो मदन भण्डारी राष्ट्रिय पुरस्कार

आङ छिरिङ शेर्पालाई प्रदान गरियो मदन भण्डारी राष्ट्रिय पुरस्कार

१४ असार, काठमाडौं । मदन भण्डारी राष्ट्रिय पुरस्कार पर्यटन व्यवसायी आङ छिरिङ शेर्पालाई प्रदान गरिएको छ । शनिबार मदन भण्डारी फाउण्डेशनले आयोजना गरेको एक कार्यक्रममा उनलाई पुरस्कार प्रदान गरिएको हो । ७२ वर्षीय शेर्पा लामो समयदेखि वातावरण र जलवायु परिवर्तनको मुद्दामा सक्रिय छन् । पर्यटन व्यवसायी समेत रहेका शेर्पा सोलुखुम्बुको पासाङ ल्हामु गाउँपालिका वडा नम्बर […]

थप पुरा समाचारको लागि
TOP