एसियन कप छनोटका लागि नेपाली टोली तयार छ : प्रशिक्षक वाइल्ड

एसियन कप छनोटका लागि नेपाली टोली तयार छ : प्रशिक्षक वाइल्ड

१४ असार, काठमाडौं । नेपाली महिला फुटबल टोलीका मुख्य प्रशिक्षक प्याट्रिक डे वाइल्डले एएफसी एसियन कप छनोटका लागि नेपाली टोली शारीरिक र मानसिक दुवै रूपले तयार भएको बताएका छन् । शनिबार आयोजित प्रि म्याच कन्फेरेन्समा वाइल्डले प्रतियोगिता राम्रो हुने बताए । ‘राम्रो प्रतियोगिता हुन्छ भन्ने अपेक्षा छ । हामी हरेक पल इन्जोए गर्नेछौं’ उनले भने […]

थप पुरा समाचारको लागि
TOP