आर्थिक विधेयक र राष्ट्र ऋण उठाउने विधेयक प्रतिनिधिसभाबाट पारित

१४ असार, काठमाडौं । आर्थिक विधेयक र राष्ट्र ऋण उठाउने विधेयक प्रतिनिधि सभाबाट पारित भएको छ । शनिबार बसेको सभाको बैठकमा उप–प्रधान तथा अर्थ मन्त्री विष्णुप्रसाद पौडेलले दुवै विधेयक पारित गरियोस् भनेर प्रस्ताव प्रस्तुत गरेका थिए । जसलाई सभाले बहुमतले पारित गरेको हो ।
थप पुरा समाचारको लागि