मोरङमा ५ वर्षीया बालिकाको हत्या, अनुसन्धानका लागि एक जना पक्राउ

मोरङमा ५ वर्षीया बालिकाको हत्या, अनुसन्धानका लागि एक जना पक्राउ

१४ असार,विराटनगर । मोरङको धनपालथानमा बालिकाको शव फेला परेको छ । शनिबार बिहान धनपालथान गाउँपालिका–६ बबियाकी ५ वर्षीय आत्तिका सरदारको शव फेला परेको हो । प्रहरी स्रोतका अनुसार प्रारम्भिक अनुसन्धानका क्रममा बालिकामाथि बलात्कारपछि हत्या भएजस्तो देखिन्छ । बालिकाको अनुहार, घाँटीलगायत शरीरका विभिन्न भाग चोटको डाम छ । बुबाआमासँग सुतेकी बालिका आज बिहान करिब ३ बजे […]

थप पुरा समाचारको लागि
TOP