एसईई नतिजामा रुपन्देहीका ८२ जनाले ल्याए ४ जीपीए

१४ असार, बुटवल । माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८१ को शुक्रबार प्रकाशित नतिजामा रुपन्देहीका ८२ जनाले जीपीए फोर ल्याएका छन् । विद्यालयहरुले दिएको जानकारी अनुसार सबैभन्दा धेरै रुपन्देहीको मणिग्रामको सामुदायिक विद्यालय शान्ति नमूना माविका १८ जनाले जीपीए फोर ल्याएका छन् । यस्तै दोस्रोमा न्यु होराइजन अंग्रेजी आवासीय मावि बुटवलका ११ जना, तेस्रोमा अक्सफोर्ड बोर्डिङ बुटवलका […]
थप पुरा समाचारको लागि