मदन जयन्ती : एउटै मञ्चमा ओली-भण्डारी (लाइभ)

मदन जयन्ती : एउटै मञ्चमा ओली-भण्डारी (लाइभ)

१४ असार, काठमाडौं । आज जननेता मदन भण्डारीको ७४ औं जन्मोत्सव । यसै अवसरमा मदन भण्डारी फाउन्डेशनको आयोजनामा काठमाडौंमा कार्यक्रम आयोजना गरिएको छ । राष्ट्रिय सभा गृहमा जारी कार्यक्रममा सहभागी हुन पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी पुगेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओली पनि कार्यक्रममा पुगेका छन् । एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल पनि पुगेका छन् । […]

थप पुरा समाचारको लागि
TOP