सिंहदरबारमा शिक्षा समिति बैठक सुरु

सिंहदरबारमा शिक्षा समिति बैठक सुरु

१४ असार, काठमाडौं । प्रतिनिधिसभा अन्तर्गत शिक्षा, विज्ञान तथा प्रविधि समितिको बैठक सुरु भएको छ । सिंहदरबारस्थित समितिको कार्यकक्षमा बैठक सुरु भएको हो । विद्यालय शिक्षा विधेयकमाथि उपसमितिले तयार पारेको प्रतिवेदनमाथि छलफल भइरहेको छ । छलफलको क्रममा आज माध्यमिक शिक्षा परीक्षा (एसईई) राख्ने वा नराख्ने भन्नेबारे छलफल थालिएको छ । समितिले प्रतिवेदनमाथि छलफल सकेर प्रतिनिधिसभामा […]

थप पुरा समाचारको लागि
TOP