‘काँटा लगा’ गीतबाट चिनिएकी ‘शेफाली जरीवाला’को निधन

‘काँटा लगा’ गीतबाट चिनिएकी ‘शेफाली जरीवाला’को निधन

मुम्बई । चर्चित भारतीय टिभी रियालिटी शो ‘बिग बोस १३’ फेम्ड अभिनेत्री, मोडल तथा ‘काँटा लगा’ गीतबाट चर्चामा आएकी शेफाली जरीवालाको निधन भएको छ । भारतीय संचारमाध्यमका अनुसार ४२ वर्षको उमेरमा हृदयघातको कारण उनको शुक्रबार राती निधन भएको हो । स्वास्थ्य असहज भएपछि उनका पति, अभिनेता पराग त्यागीले शेफालीलाई अस्पताल पुर्‍याए, जहाँ उनलाई मृत घोषित […]

थप पुरा समाचारको लागि
TOP