एसईई नतिजा चित्त नबुझे असार २३ सम्म पुनर्योग गरिसक्नुपर्ने

एसईई नतिजा चित्त नबुझे असार २३ सम्म पुनर्योग गरिसक्नुपर्ने

१३ असार, काठमाडौं ।  राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८० को नतिजामा चित्त नबुझे २३ असार २०८२ भित्र पुनर्योगका लागि आवेदन दिन सकिने बताएको छ । प्रकाशित नतिजामा चित्त नबुझेमा पुनर्योग गर्न र उत्तरपुस्तिका पुनः परीक्षण समेत गराउन सक्ने व्यवस्था रहेको बोर्डले जनाएको छ । ‘पुनर्योगका लागि परीक्षार्थीलाई अनलाइनमार्फत आवदेन गर्न सकिने व्यवस्था गरिएको […]

थप पुरा समाचारको लागि
TOP