९७१ जनाले ल्याए चार जीपीए, सामुदायिक र निजीको उत्तीर्ण प्रतिशत सार्वजनिक गरिएन

राष्ट्रिय परीक्षा बोर्डले शुक्रबार सार्वजनिक गरेको नतिजा अनुसार ५ लाख १४ हजार ७१ जना विद्यार्थी परीक्षामा सहभागी भएकामा ९७१ जनाले चार जीपीए ल्याएका हुन् ।
थप पुरा समाचारको लागि