प्रधानमन्त्री ओलीसँग राखेप उपाध्यक्ष र सदस्यसचिवको भेट

प्रधानमन्त्री ओलीसँग राखेप उपाध्यक्ष र सदस्यसचिवको भेट

१३ असार, काठमाडौं । नेपाली खेलकुदमा पछिल्लो समय विभिन्न किसिमका विवादहरुको चर्चा भइरहँदा प्रधानमन्त्री केपी शर्मा ओलीसँग राष्ट्रिय खेलकुद परिषदका उपाध्यक्ष, सदस्य सचिव लगायतले महत्वपूर्ण भेट गरेका छन् । राष्ट्रिय खेलकुद परिषद् (राखेप) का उपाध्यक्ष ध्रुब आचार्य, सदस्य सचिव टंकलाल घिसिङ र राखेप कार्यकारी सदस्य सुबर्ण श्रेष्ठले शुक्रबार प्रधानमन्त्री ओलीलाई भेट गरी वर्तमान नेपाली खेलकुदको […]

थप पुरा समाचारको लागि
TOP