बेनिशा हमालले सकिन् ‘द ब्लू लाइट’को छायांकन

बेनिशा हमालले सकिन् ‘द ब्लू लाइट’को छायांकन

काठमाडौं । मनोवैज्ञानिक थ्रीलर जनरामा निर्माण भएको फिल्म ‘द ब्लू लाइट’को इन्डकल्याप भएको छ । काठमाडौं उपत्यका भित्रका विभिन्न स्थानमा खिचिएको फिल्म २५ दिनमा सकिएको हो । फिल्मलाई बलिराम चौहानले निर्देशन गरेका हुन् । प्रतिक्षित फिल्म ‘बलिदान’को लेखक तथा मुख्य सहायक निर्देशक समेत रहेका चौहानको यो डेब्यु फिल्म हो । स्काइफल पिक्चर्सको प्रस्तुति रहेको फिल्मको […]

थप पुरा समाचारको लागि
TOP