एसईई नतिजाः अभिभावक र विद्यार्थीलाई सुमनाका केही सुझाव

एसईई नतिजाः अभिभावक र विद्यार्थीलाई सुमनाका केही सुझाव

१३ असार, काठमाडौं । पूर्व शिक्षामन्त्री तथा रास्वपा नेतृ सुमना श्रेष्ठले एसईई नतिजालाई लिएर अभिभावकहरूसँग सामाजिक सञ्जालमा ग्रेड सार्वजनिक नगर्न अनुरोध गरेकी छन् । यस्तो अभ्यासले अस्वस्थ प्रतिस्पर्धा निम्त्याउने उनको तर्क छ। एसईई नतिजाको पूर्वार्धमा नेतृ श्रेष्ठले परीक्षाको नतिजापछि विद्यार्थी र अभिभावकहरूलाई संयम रहन आग्रह गरेकी छन्। ‘मेरो बच्चाको यति ग्रेड आयो भनेर सामाजिक सञ्जालमा […]

थप पुरा समाचारको लागि
TOP