फिफा क्लब विश्वकपको नकआउट समीकरण पूरा

१३ असार, काठमाडौं । अमेरिकामा जारी फिफा क्लब विश्वकप फुटबलको नकआउट समीकरण पूरा भएको छ । शुक्रबार विहान समूह चरणका सबै खेल सकिएसँगै प्रि-क्वाटरफाइनल समीकरण पूरा भएको हो । शुक्रबार विहान भएको समूह चरणका अन्तिम २ खेलमा स्पेनी महारथी रियल मड्रिड र साउदी क्लब अल-हिलाल विजयी भए । समूह ‘एच’ को खेलमा साल्जबर्गलाई ३-० ले […]
थप पुरा समाचारको लागि