नेपाली क्रिकेट टोली अस्ट्रेलियाको ‘टप एण्ड टी-२० सिरिज’मा सहभागी हुने

१३ असार, काठमाडौं । नेपाली क्रिकेट टोलीले आउँदो अगस्टमा टी–२० विश्वकप छनोटको तयारीस्वरूप अस्ट्रेलियाको टप एन्ड टी–२० सिरिजमा सहभागी हुने भएको छ । नेपाल क्रिकेट संघ (क्यान)ले अगस्ट १४ देखि २४ सम्म अष्ट्रेलियाको डार्विनमा आयोजना हुने टप एन्ड टी–२० सिरिजमा नेपाली राष्ट्रिय क्रिकेट टोलीले सहभागिता जनाउने जनाएको हो । नेपालले अक्टोबरमा आईसीसी टी-२० विश्वकपको एसिया […]
थप पुरा समाचारको लागि