कोशी प्रदेशको बजेट पारित

कोशी प्रदेशको बजेट पारित

१३ असार, विराटनगर ।  कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि ल्याएको बजेट पारित भएको छ । शुक्रबारको प्रदेश सभा बैठकबाट २०८२–८३ का लागि प्रदेश सभामा प्रस्तुत गरेको बजेट पारित भएको हो । १ असारमा सरकारले ३५ अर्ब ८७ करोड ९९ लाख रुपैयाँको बजेट प्रस्तुत गरेको थियो । छलफलपछि शुक्रबार बहुमतले पारित गरेको हो । […]

थप पुरा समाचारको लागि
TOP