कहिले जोडिन्छ बीपी राजमार्गको तार ?

मुलुककै सान हो, बीपी राजमार्ग । गत असोजमा आएको बाढी र पहिरोले यो राजमार्गको भौतिक संरचनामात्र क्षति भएन, राजधानी र पूर्वी तराईको तार चुडियो । विगतमा भरिभराउ बीपी राजमार्ग छेउका धेरै बजार बगे । अधिकांश खेत बगरमा परिणत भए । स्थानीयका मन अहिले पनि खिन्न छन्, यात्रुका दुःख पीडा उस्तै ।
थप पुरा समाचारको लागि