कांग्रेसले गरेका काम जनतामाझ पुर्‍याउनबाट चुक्यौँः उपसभापति खड्का

कांग्रेसले गरेका काम जनतामाझ पुर्‍याउनबाट चुक्यौँः उपसभापति खड्का

१३ असार, वीरगञ्ज । नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले नेपाली कांग्रेसले गरेका काम जनतामाझ पुर्‍याउन चुकेको बताएका छन् । नेपाली कांग्रेस नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले शुक्रबार वीरगञ्जमा आयोजना गरेको प्रशिक्षक प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उपसभापति खड्काले कांग्रेस नेतृत्वमा मुलुकमा भएका काम र योगदानलाई जनतामाझ पुर्‍याउन नसकिएको बताएका हुन् । ‘नेपाली कांग्रेस नेतृत्वमा मुलुकमा ठूला–ठूला […]

थप पुरा समाचारको लागि
TOP