विमानस्थलबाट फर्काइन थाले एनओसीविनाका भारतीय, विवरण स्क्यान गरेर राख्नुपर्ने

विमानस्थलबाट फर्काइन थाले एनओसीविनाका भारतीय, विवरण स्क्यान गरेर राख्नुपर्ने

१३ असार, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन गरिरहेका बेला समेत भिजिट भिसाका नाममा सेटिङमा युवा विदेशी रहेको खुलेपछि विमानस्थल अध्यागमनमा थप कडाइ गरिएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मुख्यसचिव एकनारायण अर्यालको नेतृत्वमा बसेको विभिन्न निकायको बैठकपछि विमानस्थलमा थप कडाइ गर्न थालिएको हो । अहिले विदेशी नागरिकलाई नो अब्जेक्सन लेटर (एनओसी) विना विदेश […]

थप पुरा समाचारको लागि
TOP