‘यो मन त मेरो नेपाली हो’को मर्मस्पर्शी ट्रेलर : नेपाली संस्कृति जोगाउने पहलको कथा

‘यो मन त मेरो नेपाली हो’को मर्मस्पर्शी ट्रेलर : नेपाली संस्कृति जोगाउने पहलको कथा

काठमाडौं । प्रदर्शन तयारीमा रहेको फिल्म ‘यो मन त मेरो नेपाली हो’को मर्मस्पर्शी ट्रेलर सार्वजनिक भएको छ । नर प्रधान ‘मित्र’ निर्देशित फिल्मले नेपाली भाषा, कला, संस्कृति जोगाउन पात्रहरूले गर्ने संघर्षको कथा भन्छ । शुक्रबार आयोजित पत्रकार सम्मेलनमा सार्वजनिक ट्रेलरले कथावस्तु र चरित्र चित्रणबारे खुलासा गर्छ । भुटानबाट लखेटिएका नेपालीभाषीको शरणार्थीको रुपमा नेपाल बसाइ र […]

थप पुरा समाचारको लागि
TOP