नेपाल एसियाली युथ टेबलटेनिसको प्रि-क्वाटरफाइनलमा

१३ असार, काठमाडौं । नेपाल २९औं एसियाली युथ टेबलटेनिस च्याम्पियनसिपको यु–१९ ब्वाइज टिम इभेन्टमा प्रि-क्वाटरफाइनलमा प्रवेश गरेको छ । उज्वेकिस्तानको तास्केन्दमा जारी प्रतियोगिताको ग्रुप १ को खेलमा नेपालले साउदी अरबियालाई ३–१ ले पराजित गर्दै प्रिक्वाटरफाइनलमा पुग्न सफल भयो । ३ अंक बटुलेको नेपाल समूह उपविजेता हुँदै प्रि-क्वाटरफाइनलमा पुगेको टोली प्रमुख ज्याकी महर्जनले जनाएका छन् । […]
थप पुरा समाचारको लागि