बृहत् इजलास गठन : कानूनी प्रक्रिया कि शक्तिको अभ्यास ?

निरुपण गर्ने प्रश्न यकिन नगरी माथिल्लो इजलासमा मुद्दाहरू पठाउनु सैद्धान्तिक रूपमा विचलन हो। ‘कानूनी प्रश्न’ भन्दा ‘मुद्दा’ ठूलो कि सानो भन्ने आधारमा इजलास गठनको अभ्यास हुनु न्यायमा चोट पुग्नु हो।
थप पुरा समाचारको लागि