जुवातास खेलेको आरोपमा पाँच जना पक्राउ

जुवातास खेलेको आरोपमा पाँच जना पक्राउ

१३ असार, काठमाडौं । जुवातास खेलेको आरोपमा काठमाडौं महानगरपालिका-१५ डल्लुबाट पाँच जना पक्राउ परेका छन् । डल्लु डेरा गरी बस्ने काभ्रे बेथानचोक गाउँपालिका-६ घर भएका २५ वर्षीय सुनिलकुमार तामाङको खाजा पसलमा जुवातास खेलिरहेको अवस्थामा सुनिलसहित ५ जनालाई बिहीबार दिउँसो नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । प्रहरी वृत्त स्वयम्भूबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ४४ हजार ८५ […]

थप पुरा समाचारको लागि
TOP