म रिटायर्ड हुने समय आयो, कांग्रेसलाई एक बनाउने इच्छा छ : देउवा

म रिटायर्ड हुने समय आयो, कांग्रेसलाई एक बनाउने इच्छा छ : देउवा

१३ असार, चितवन । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले राजनीतिबाट रिटाएर्ड हुने समय आएको बताएका छन् । उनले रिटायर्ड हुनुअघि नै कांग्रेसलाई एकढिक्का बनाउने इच्छा पनि व्यक्त गरे । नेपाली कांग्रेस चितवनले आज यहाँ आयोजना गरेको प्रजातन्त्र सेनानी स्व गौरीदेवी प्रधानको सातौं  दिनको पूण्यतिथिको अवसरमा आयोजित श्रद्धाञ्जलीसभामा उनले पार्टी भित्रको गुटगत लडाइँप्रति चिन्ता व्यक्त गरे […]

थप पुरा समाचारको लागि
TOP