ईसीडीलाई दुई वर्ष बनाउनु व्यावहारिक हुन्छ : चन्द्र भण्डारी

ईसीडीलाई दुई वर्ष बनाउनु व्यावहारिक हुन्छ : चन्द्र भण्डारी

१३ असार, काठमाडौं । नेपाली कांग्रेसका सांसद चन्द्र भण्डारीले प्रारम्भिक बालविकास (ईसीडी) लाई दुई वर्ष बनाउनु व्यावहारिक र आवश्यक रहेको बताएका छन् । प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको शुक्रबारको बैठकमा विद्यालय शिक्षा विधेयकमाथि छलफल गर्ने क्रममा उनले यस्तो बताएका हुन् । ईसीडीलाई बाहिर राखेर अरू शिक्षा बनाउने कुरा वाइयात भएको उनको भनाइ छ […]

थप पुरा समाचारको लागि
TOP