कांग्रेस–एमाले फरक दल हुन्, असमझदारी हुनु सामान्य हो : देउवा

कांग्रेस–एमाले फरक दल हुन्, असमझदारी हुनु सामान्य हो : देउवा

१३, असार, चितवन । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले एमालेसँग बेलाबखत असमझदारी हुनु सामान्य भएको बताएका छन् । सत्ता गठबन्धनमा साझेदारी गरे पनि एमाले फरक दल भएकाले असमझदारी देखिनु सामान्य भएको उनको भनाइ छ । चितवनको भरतपुरमा शुक्रबार पत्रकारहरूसँग कुरा गर्दै सभापति देउवाले सरकारले गर्ने कुनै कुनै निर्णयमा फरक–फरक बुझाइ त्यही कारण देखिएको भन्दै यसलाई […]

थप पुरा समाचारको लागि
TOP