सज्जनराज वैद्य र दिब्या रायमाझीबीच सांगीतिक सहकार्य

काठमाडौं । गायक सज्जनराज वैद्य र अभिनेत्री दिब्या रायमाझी पछिल्लो पुस्ताका फेवरेट कलाकार हुन् । आफ्नो गायन शैलीले वैद्यले ‘जेनजी पुस्ता’मा विशिष्ट छवि बनाएका छन् । दिब्या अहिलेकी ब्यस्त फिल्म एक्टर हुन् । अमेरिकाबाट आएर नेपालमा करिअर बनाइरहेकी दिब्या एकैसाथ फिल्म, संगीत र विज्ञापनमा सक्रिय छिन् । पछिल्लो पुस्ताका यी दुई ‘हार्टथ्रोव’लाई एउटै भिडियोमा देख्न […]
थप पुरा समाचारको लागि