प्रस्तावित न्यायाधीशविरुद्ध उजुरी दिनेहरूसँग छलफल गर्दै सुनुवाइ समिति

१३ असार, काठमाडौं । संसदीय सुनुवाइ समितिले आज प्रस्तावित न्यायाधीशविरुद्ध उजुरी दिनेहरूसँग छलफल गर्दैछ । सर्वोच्च अदालतको न्यायाधीशमा मेघराज पोखरेल, श्रीकान्त पौडेल र शान्तिसिंह थापा प्रस्तावित छन् । उनीहरूविरुद्ध ५ वटा व्यक्तिगत र दुईवटा सैद्धान्तिक विषयमा उजुरी परेको छ । समितिले उजुरीकर्तालाई आज बिहान ११ बजे सिंहदरबारमा बोलाएको छ । उजुरीकर्तासँग छलफल गरिसकेर आइतबार प्रस्तावित […]
थप पुरा समाचारको लागि