दातृ निकायको सहयोग कटौती हुँदा एचआईभी/एड्स अन्त्य गर्ने लक्ष्यमा असर पर्ने चिन्ता

दातृ निकायको सहयोग कटौती हुँदा एचआईभी/एड्स अन्त्य गर्ने लक्ष्यमा असर पर्ने चिन्ता

१३ असार, काठमाडौं । विदेशी दाताहरूको सहयोग कटौती हुँदा सन् २०३० भित्र एचआईभी/एड्सलाई अन्त्य गर्ने सरकारको लक्ष्य असरमा पर्ने देखिएको छ । स्वास्थ्य पैरवी समाजले काठमाडौंमा आयोजना गरेको ‘नेपालमा एचआईभी कार्यक्रमको वर्तमान अवस्था विषयको कार्यक्रममा सरोकारवालाहरूले चिन्ता व्यक्त गरेका हुन् । दातृ निकायको सहायता रोकिँदा एचआईभी संक्रमण नियन्त्रणका लागि आवश्यक साधन, जस्तै कन्डम र प्री–एक्सपोजर […]

थप पुरा समाचारको लागि
TOP