तस्वीरमा हेर्नुहोस् जगन्नाथ रथयात्रा

तस्वीरमा हेर्नुहोस् जगन्नाथ रथयात्रा

१३ असार, काठमाडौं । नेपाल अन्तर्राष्ट्रिय कृष्णभावनामृत संघ इस्कोनले काठमाडौंमा जगन्नाथ रथयात्रा निकालेको छ । ४०औं रथयात्रा महोत्सव-कमलादी-घण्टाघर-दरबारमार्ग-पुतलीसडक-प्रदर्शनीमार्ग-भद्रकाली-एनएसी-न्यूरोड-बसन्तपुर-न्युरोड हुँदै टुँडिखेलमा पुगेर समापन भएको छ । नेपाली संस्कृतिको जगेर्ना तथा समाजमा आध्यात्मिक वातावरण स्थापनाका लागि रथयात्रा निकालिएको आयोजक इस्कोन बूढानीलकण्ठका सचिव हरेन्द्र ठाकुरले जानकारी दिए ।

थप पुरा समाचारको लागि
TOP