टोखामा विष्णुमतीको बाढीले बगायो कार, एक महिलाको उद्धार

गाडी भित्र रहेकी महिला गाडीसहित बगिरहेको देखेपछि प्रहरीले पछ्याएको थियो । सो कार बग्दै बानियाटार पुलमा आएर अड्किएपछि ३ प्रहरी र २ स्थानीय गरी जम्मा पाँच जनाले उद्धार गरेका थिए ।
थप पुरा समाचारको लागि