लागुऔषध नियन्त्रण विभाग गठन गर्ने गृहमन्त्री लेखकको घोषणा

लागुऔषध नियन्त्रण विभाग गठन गर्ने गृहमन्त्री लेखकको घोषणा

१२ असार, काठमाडौं । लागु औषध नियन्त्रणका लागि विभाग गठन गरिने गृहमन्त्री रमेश लेखकले बताएका छन् । बिहीबार लागुऔषध दुरुपयोग तथा अवैध ओसार-पसार विरुद्धको अन्तराष्ट्रिय दिवसको अवसरमा काठमाडौंमा आयोजित कार्यक्रममा मन्त्री लेखकले उक्त कुरा बताएका हुन् । उनले आगामी आर्थिक वर्षमा सरकारले लागु औषध नियन्त्रण ब्यूरो स्थापना गर्ने बताए । लागु औषध नियन्त्रण सरकारको उच्च […]

थप पुरा समाचारको लागि
TOP