आँपको मूल्य बढ्यो

१२ असार, काठमाडौं । बजारमा आँपको भाउ बढेको छ । कालीमाटी तरकारी तथा फलफूल बजार विकास समितिको तथ्यांकले बिहीबार आँपको भाउ बढेको देखाएको हो । कालीमाटी बजारमा अहिले मालदह, दसहरी लगायत आँप किन्न पाइन्छ । आज मालदह आँप प्रतिकिलो ७ रुपैयाँ बढेको छ भने दसहरी आँप प्रतिकिलो १४ रुपैयाँ बढेको छ । बुधबार मालदह आँप […]
थप पुरा समाचारको लागि