यो हो बिरालोलाई शान्त पार्ने संगीत

जब हामी कुनै गीत सुन्छौँ, कहिलेकाहीँ गीतको भाकाले हामीलाई शान्त बनाउँछ । तर यस्तो अनुभूति केवल मानिसमा मात्र हुन्छ भन्ने छैन । पछिल्लो समय विज्ञानले संगीतको माध्यमार्फत विभिन्न जीवजन्तुलाई फाइदा पुग्ने बताउँदै आइरहेको छ । त्यस्तोमा बिरालो पनि पर्छ । प्राय: बिरालो मालिकहरूसँग सहज तरिकाले बस्छ । तर जब कुनै नयाँ मान्छे अथवा पशु चिकित्सकअघि […]
थप पुरा समाचारको लागि