माधव नेपालको थुनछेक बहस सकियो

माधव नेपालको थुनछेक बहस सकियो

११ असार, काठमाडौं । पूर्वप्रधानमन्त्री माधव कुमार नेपालको मुद्दामा थुनछेक बहस सकिएको छ । विशेष अदालतमा बयान र थुनछेक बहस दुवै सकिएको हो । पतञ्जलिको जग्गा खरिदमा हदबन्दी छुटको निर्णय गरेर अनियमितता दिएको आरोप लागेका नेपाल बुधबार आफैं अदालत उपस्थित भएका थिए । लगत्तै उनको बयान भएको थियो । बयानपछि थुनछेक बहस पनि सकिएको छ […]

थप पुरा समाचारको लागि
TOP