एमालेले बोलायो केन्द्रीय कमिटी बैठक

एमालेले बोलायो केन्द्रीय कमिटी बैठक

११ असार, काठमाडौं । नेकपा एमालेले केन्द्रीय कमिटी बैठक बोलाएको छ । बुधबार बसेको पार्टीको सचिवलाय बैठकले आगामी साउन ५ गते केन्द्रीय कमिटी बैठक बस्ने निर्णय गरेको उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए । त्यस्तै, साउन २ गते पोलिटब्यूरो बैठक बोलाउने निर्णय पनि भएको उनले बताए । उक्त बैठकमा पार्टीको भदौ २२–२२ मा हुने विधान अधिवेशनबारे […]

थप पुरा समाचारको लागि
TOP