महत्वपूर्ण विधेयक टारिने हुन् कि भन्ने चिन्ताले सरकारसँग लचिलो भएको हुँ : प्रचण्ड

११ असार, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले महत्वपूर्ण विधेयक सदनबाट पारित हुन भनेर आफू सरकारसँग केही लचिलो भएको बताएका छन् । प्रतिनिधिसभाको राज्यव्यवस्था तथा सुशासन समितिको बुधबारको बैठकमा प्रहरी सम्बन्धी कानुनुलाई संशोधन तथा एकीकरण गर्न बनेको विधेयकको सैद्वान्तिक छलफलमा भाग लिँदै प्रचण्डले यस्तो बताएका हुन् । भिजिट भिसा प्रकरणमा गृहमन्त्रीको राजीनामा […]
थप पुरा समाचारको लागि